Ultimate magazine theme for WordPress.

प्रतिगमनका मतियार महन्त र राजेन्द्र लाई कास्कीमा निषेध छ – बिद्यार्थी नेता तिमिल्सिना

384

कास्की

यतिबेला जसपा भित्रकाे अान्तरिक किचलाे छताछुल्ल भएकाे छ ।

पार्टीकै शिर्ष नेताहरू देखि बिद्यार्थी नेताहरू सम्मले प्रतिगमनका सारथि बनेर

संविधान मास्न खाेजेकाे भन्दै अाफ्नै पार्टीका अध्यक्ष महन्त ठाकुर र

बरिस्ठ नेता राजेन्द्र महताे काे तिब्र अालाेचना भएकाे छ ।

यसैबिच अाज समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य

विशाल तिमिल्सिनाले अाफ्नाे सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै महन्त ठाकुर र

राजेन्द्र महताे र यिनका मतियार हरूलाइ कास्कीमा प्रबेश निषेध गरेकाे घाेषणा गरेका छन् ।

यसैबीच उनिसँग कुरा गर्दा उनेले भनेका छन् हामी संबिधान र लाेकतन्त्र

प्रति बफादार छाैं यदि हाम्रै पार्टीका केही ब्यक्तिहरू ७० बर्ष लामाे संघर्ष

बाट प्राप्त भएका उपलब्धिलाई धरासयी बनाउने याेजनामा हिँडेकाे भन्दै अाक्राेस ब्यक्त गरेका छन् ।

उनलेे भने प्रतिगमनका मतियारहरूलाइ कदापि अाफ्नाे नेता मान्न सकिँदैन ,

उनले समाजवादी बिद्यार्थी युनियनका नेता कार्यकर्ता साथीहरू लाई समेत अाग्रह गरेका छन्

प्रतिगमनका मतियार हरूलाइ अा अाफ्नाे ठाउँबाट प्रतिरोध गराैँ ।

विशाल तिमिल्सिना