Ultimate magazine theme for WordPress.

मामा र भान्जी संगेहात रंगेहात समातिए (भिडियाेसहित)

831

पछिल्लाे

समय काेराेनाकाे माहामारी बढ्दा पनि अनै तिक घटना भने बढेकै छ ।

मोरङको पथरी सनिस्चरे- १० मा एउटा घिनलाग्दो घ टना घटेको छ । मामा भान्जी साइनो पर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकि युवतीबीच यस्तो काम भएको हो ।

स्थानियका अनुसार त्यो बेलुका २ जनानै नसामा रहेको जनाएका छन् ।

युवतीले आफुलाई जबर्जस्ति गरेको भन्दै उजुरी दिएपछि ति युवालाइ इलाका प्रहरी कार्यालय पथरीले प क्राउ गरेको छ ।

युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नसाको सुरमा गरेका हुन्, सजाय हुँदा २ जनालाईनै हुनुपर्ने उनीहरुले माग राखेका हुन् ।

उनलाई प्रहरीले सोहि दिन प क्राउ गरेको जनाएका छन् ।

ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त आ क्रोशित भएका छन् ।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहाेस्ः
सिपिएल टिम जमैकाबाट सन्दीप लामिछाने बाहिरिए, यि खेलाडीले अवसर पाउँदा सन्दीप छानिएनन्

पाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी तथा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग ९सिपिएल० टिम जमैका तलावाजले टिमबाट बिदा गरेको छ ।

अघिल्लो सिजनमा खेलेका ७ खेलाडीलाई टिममा रिटेन गरेकोमा यो पटक भने जमैकाले सन्दीपको नाम अटाउन नसकेपछि उनी बिदा भएका हुन्

। गत सिजन सन्दीपसहित ग्लेन फिलिप्स र मुजिब उर रहमान लगायतले जमैकाबाट खेलेका थिए ।

सन्दीपसहित यसपटक ग्लेन फिलिप्स र मुजिब उर रहमान लगायतले जमैकाले हटाएको हो ।

गत सिजन सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो।

source samadhankhabar.com/archives/630