सरकारले
उपत्य’कासहित मुख्य शहरहरुमा जेठभर निषे’धाज्ञा कायमै राख्ने भएको छ ।
उपत्यकामा थप एक साता लक’डाउन गरिने भएको छ ।
आज काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले
निषेधाज्ञामा थप क’डाईका लागि जरि’वाना सहितको सूचना जारी गरेका छन् ।
गृह मन्त्रालयले उपत्य’कामा नागरिकलाई अत्याव’श्यकबाहेक घरबाहिर निस्कन नदिन निर्देशन दिएको छ ।
कोरोना भाइरसबाट मृत्यु’दर बढेपछि गृहले त्यस्तो निर्दे’शन दिएको हो ।
यसबाट पनि सरकारले अझै निषे’धाज्ञा कम्तिमा जेठभर हुने संकेत गरेको छ ।
स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले पनि एक महिनामा कोरोना भाइरसको सं’क्रमण घ’ट्ने आशा व्यक्त गरे ।
यो अझै एक महिना जस्तो निषे’धाज्ञा जारी गर्ने सं’केत पनि हो ।
जेठभर निषे’धाज्ञा जारी गरेपनि सरकारले असारमा भने खुकुलो गर्ने बुझि’एको छ ।
करको दाखिला गर्नका लागि पनि असारमा निषेधाज्ञा खुकुलो गर्ने लक्ष्यका साथ जेठभर क’डाई हुने बुझिएको छ ।
-रिपोर्टर्स नेपाल