बलिउडका
चर्चित अभिनेता हुन् रणवीर सिंह । उनकाे चर्चा गर्ने हाे भनेर उनका कारका गाडीका बाट नै चकित परिन्छ ।
उनका गाडिहरु निकै सौखिन रहेका छन् यति मात्र नभइ उनको ग्यारेजमा बिभिन्न मोडलका कारहरु रहेका छन् ।
नायक रणवीरले अहिले फेरि नयाँ कार किनेका छन् ।
उनले किनेको कारको नाम लेम्बोर्गिनी युआरयुएस एसभियु हो ।
जसको मुल्य ३.१५ करोड रहेको छ । उनी सामाजिक संजालमाा निकै संक्रिय रहन्छन् ।
उनका तस्विरहरुमा दर्शकहरुले निकै राम्राे प्रतिकृयाहरु दिने गरेका छन् ।
लेम्बोर्गिनी युआरयुएस एसभियु कार हालै मात्र भारतमा लन्च गरिएको हो ।
कारको स्पिड १०० किलोमिटर प्रति रहेको छ ।
यसको टप स्पीड ३०५ प्रतिकिलोमिटर रहेको छ ।
रणवीरले यस अगाडि २०१९मा रातो कलरको लेम्बोर्गिनी उरुस कार किनेका थिए ।
यसको अलवा रणवरिुसँग मर्सिडीज बन्ज, जीएलएस, एस्टन मार्टिनर्यापिठ एस, ल्याण्ड रोवरलगायत थुप्रै कार रहेका छन् ।
कामको कुरा गर्ने हो भने रणवीर फिल्म ‘८३’मा देखिनेछन् ।
फिल्म १९८३ मा क्रिकेट वल्र्डकपमा आधारित रहेको छ ।
रणवीर कपिल देवको भुमिकामा देखिँदै छन्
भने दीपिका उनकी श्रीमती रोमी देवीको भुमिकामा छिन् ।