Ultimate magazine theme for WordPress.

कोरोनाबाट बच्न लगाइएको अनौठो सुनको मास्क, मुल्य कती ?

175

कोरोना

भाइरस (कोभिड–१९)को महामारीसँगै मास्कको पनि चर्चा हुन थालेकाे छ ।

काेराेनाकाे भाइरस संक्रमणबाट बच्नका लागि भन्दै मानिसहरूले अनेकौं खालका मास्कहरू बजारमा बिक्रि हुने गर्छन् ।

भारतमा पनि यतिखेर कोभिड संक्रमण ब्याप्त भैरहेको छ !

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएर लगाएका छन् ।

भारतको पुने भन्ने ठाउँका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य भने २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ ।

पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् ।

उनले बताएका छन्, मास्कमा साना साना प्वाल पनि बनाइएको छ, जसबाट स्वास प्रवाहका लागि भने समस्या हुँदैन ।

याे पनि पढ्नुहाेस्ः
ज्योतिष हरिहर अधिकारीलाई पितृशोक

फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ ।

उनका पिता रामबहादुर अधिकारीको निधन भएको छ । उनका बुवा केही समय देखि संक्रमित थिए । अधिकारीको सोमवार निधन भएको हो ।

करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो ।

कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्।

झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका हुन्।

उनी ‘शुभ लभ’ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए ।