महामारीका
समयमा दैनिक ज्यादारी गरेर खानेहरुको विजोग भएको छ । सामाजिक सजालमा अहिले एक जोडीको भिडियो सार्वजनिक भएको छ ।
यो पनि हेर्नुस
भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा भीषण आगलागी (भिडियोसहित)
जहाँ युवती गर्भवती छन् । उनले दुई दिन देखि खान नपाएको बताउँछिन् । भिडियोमा उनका पति पनि संगै छन् ।
अस्ती दुई दिन भोकै बस्यौं कुनै उपाय छैन गर्भवती श्रीमतीलाई कसरी जोगाउने ? उनी निकै चिन्तित देखिन्छन् ।
यो पनि हेर्नुस
काठमाडौंमा २० जेठसम्म थपियो निषेधाज्ञा,, सहि कि गलत ?
गर्भवती युवती भन्छिन्, निकै पेट दुखेको छ , अलिकति पैसा भए खानेकुरा किन्न हुन्थ्यो ।
अहिले त यस्तो अवस्था छ सन्तान जन्मिएपछि कसरी हुर्काउने होला ? निकै चिन्ता लागेको छ । गर्भवती अवस्थामा पोशिलो खानेकुरा खानुपर्ने अवस्थामा उनले दुई छाक खाना पनि खान पाएकी छैनन् ।
यो पनि हेर्नुस
२ दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न सिडिओको आग्रह, शेयर गराैँ
उनीहरु दैनिक ज्यालादारी गरेर भोक मेटाउने परिवार हो ।
भएको दिन एक छाक खाना बनाउँछौं दुई जनाले बाँडेर खान्छौं । अहिले सम्म कोठामा भएको खानेकुरा सकियो । दुई दिन देखि केही खान पाएका छैनौं त्यही भएर तपाईहरुलाई बोलाएका हौं, हामी अब कसरी बाँच्ने होला ?
उनले रुँदै भने । भदौको दोस्रो साता सुत्केरी हुने मिति डाक्टरले दिएको छ ।
७ महिनाको गर्भवती श्रीमतीलाई पेटभरी खान पनि दिन नसक्दा श्रीमान निकै चिन्तित छन् ।
कम्तिमा लकडाउन नभए काम गरेर भएपनि कमाएर श्रीमतीलाई खुवाउँथे । काम गर्न पाएको छैन ।
घर बनाउने ठाउँमा मिस्त्रीको काम गर्ने श्रीमान अहिलो लकडाउनका कारण काम बन्द भएका कारण उनीहरुको आम्दानी रोकिएको उनको भनाई छ ।