Ultimate magazine theme for WordPress.

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष दुर्घटनामा परे, यस्तो छ अवस्था

102

काठमाडौं-

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ।

यो पनि हेर्नुस

सडकमा फेला परेकी बालिकालाई उठाएर धर्म पुत्री बनाएका बाबुले गरे उसैमाथि कु-कर्म (भिडियो)

तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष विपुल पोख्रेल,दाङ

जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठक्कर दिएको हो ।

यो पनि हेर्नुस

गर्भबती युवती बन्द कोठामा भोकभोकै, रुदै भन्छिन्- खाना नपाए पेटको बच्चा मर्छ, (भिडियो सहित)

महासंघ अध्यक्ष पोखरेल, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायत सवार गाडीमा क्षति पुगे पनि सवार सबै यात्रु सुरक्षित रहेको समाचार प्राप्त भएको छ।

यो पनि हेर्नुस

१४ जेठदेखि काठमाडौंं यसरी हुँदैछ ठप्प, के खुल्छन् के खुल्दैनन् ? पुरा हेर्नुहोस र सेयर गर्नुहोस

ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने नभएको बताईएको छ ।

अध्यक्ष पोखरेलले नै चलाएको कारलाई स्करपियो गाडीले ठक्कर दिएको हो।

यो पनि हेर्नुस

प्रियंका कार्की गर्भवती हुँदा श्रीमान आयुष्मानले बनाएको भिडियो एकै’दिनमा ५ लाख बढीले हेरे , हे’र्नुहोस भिडियो

दुर्घटनामा कसैलाई चोटपटक नलागेको र आफूहरु गन्तव्यतर्फ लागेको अध्यक्ष पोखरेलले बताएका छन्।