काठमाडौँ, १३ जेठ:
कोभिड–१९ संक्रमण र निमोनियासहित नेपाली सेनाका सहायकरथी दिनेश केसीको निधन भएको छ ।
यो पनि हेर्नु होस
काठमाडौंमा बाहिरियाे यी दुई डरलाग्दो खबर, अब के हाेला ?
वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।
यो पनि हेर्नु होस
आज सुनको मुल्य पत्याउनै नसकिनेगरी ह्वात्तै बढ्यो
उहाँको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरी छन् ।
यो पनि हेर्नु होस
इन्द्रेणीका कृष्ण कंडेलको जिबनमा आईलायो यस्तो घट्ना आफ्नै छोरी को यस्तो हेर्नु (भीडीयो सहित )
सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स् कोर्स (एनडिसी) पूरा गरी फर्केका हुन् ।
यो पनि हेर्नु होस
बलिउडका सबैभन्दा महँगा यी ७ नायिकाले लिन्छन् यति धेरै पारिश्रमिक !
करिब ३२ वर्ष सैनिक सेवामा योगदान पु¥याएका केसीको स्थायी घर काठमाडौँ हो ।
यो पनि हेर्नु होस
सडकमा फेला परेकी बालिकालाई उठाएर धर्म पुत्री बनाएका बाबुले गरे उसैमाथि कु-कर्म (भिडियो)
कोभिड–१९ बाट हालसम्म छ जना सैनिकको निधन भइसकेको छ ।
यो पनि हेर्नु होस
स्वास्थ्य आपतकाल किन ? के हुन्छ स्वास्थ्य संकटकालमा ?
यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ
-रासस