विराटनगर ।
हति;या;;रधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्र;हरी चौकीमा आ;क्र;मण गरेका छन् ।
घरेलु ह;ति;या;र;सहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्र;हरी चौकीमा एक्कासी आ;क्र;मण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् ।
प्रदेश प्र;हरी कार्यालय विराटनगरका प्र;हरी प्रवक्ता एवम् प्र;हरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु ह;ति;या;र बोकेर गएका युवाहरुको आ;क्र;मण;मा परी दाहाल घाइते भएका छन् ।
‘योजनाबद्ध रुपमा ह;ति;या;रसहित आएका केटाहरूले एक्का;सि आ;क्र;म;ण गरेछन्, त्यहाँ कार्यरत असई साब घाइते भएर उपचारको लागि लगिएको भन्ने जानकारी प्राप्त भएको छ,’उनले भने ।
उनलाई खु;कु;री प्र;हा;र गरिएको र हा;तमा चो;ट लागेको बताइएको छ ।
घटनाको थप विवरण आउने बाँकी रहेको प्र;हरी प्रवक्ता श्रेष्ठले बताए ।
घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
प्र;हरी मा;थि आ;क्र;मण गर्ने युवाहरुको खोजी कार्यमा प्र;हरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ;
आ;क्र;म;णको कारण भने खुल्न नसकेको प्र;हरीले जनाएको छ ।