Ultimate magazine theme for WordPress.

यी ३ देशमा उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

157

काठमाडौ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, ‘

टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा

दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको सस्कृति,

पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

केटाकेटीले गाउँ नजिकैको खोल्सामा फालिएका बोरा भित्र ५ करोड रुपैयाँ भेट्टाए……….

सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन,

कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

कोरोना जतिसक्दो बढी फैलिनुपर्छ, मेरो अस्पताललाई नाफा छ, ‘मर्ने मरिहाल्छ हाहाहा: प्रसाई अडियो

उनका अनुसार चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा

यात्रुलाई ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा

सातामा एउटा उडानका लागि खुला गरिएको हो ।

युवाहरुको समूहद्वारा प्र;हरी चौकीमा प्र;हरी माथी नै आ’क्र’मण अनि यस्तो भयो पुरा हेर्नुहोस

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले

वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका

लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

सडकमा फेला परेकी बालिकालाई उठाएर धर्म पुत्री बनाएका बाबुले गरे उसैमाथि कु-कर्म (भिडियो)