Ultimate magazine theme for WordPress.

गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठीले रातारात यस्ताे के लेखे ?

677

पछिल्लाे

समय काेराे’नाकाे मा”हामा’रीले भ’याभ’ह रुप लिएलगतै लकडाउन निकै क’डा गरिएकाे छ र यति मात्र नभइ पछिल्लाे समय काे’राेनाकाे मा’हामा’रीले गर्दा धेरैले ज्या न गु माउ’नु गरेकाे छ ।

त्यस्तै पाेखराका चर्चित टेलिभिजन गण्डकी छड्केका संयाेजककाे नि’धन भएपछि संचालनमा नअाएपछि चर्चित पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल मार्फत केहि जानकारी दिएका छन् ।

अपिल त्रिपाठीले सामाजिक संजालमा लेखेका जस्ताकाे तस्तैः पढ्नुहाेस्

नमस्कार ! गण्डकी छड्के प्रसारण नभएको ३ हप्ता भयो । को’रोना संक्रम’णका कारण गण्डकी छड्केका संयोजकको दु’खद नि’धन भएको यहाँहरुलाई अवगत नै छ । त्यसपछी हामी शो’कमा थियौ, क्वारे’न्टीनमा पनी थियौ ।

म सुरक्षित भएपनी अझै हाम्रा केही साथी संक्र’मित हुनुहुन्छ ।

केही कुरा मिलाउन पर्ने छन, म फिल्डमा नि’स्केको छैन, तर तपाईका सम’स्याको समाधानको पहलका लागी फिल्डमा निस्कन नसकेकोमा छ’टप’टी भैरहेको छ ।

यद्यपी हरेक दिन रुदै, अक्सी’जन पाइएन, बेड पाइएन, एम्बुलेन्स पाइएन भन्ने फोन र म्यासेजहरु गर्ने महानुभावहरुलाई सक्दो सहयोग र समन्वय गरेकै छु । गर्ने नै छु ।

त्यति मात्र होइन हिसाव पनी राखेकै छु : सामाग्री खरीदका घोटाला देखी सरकारले गरेको संक्र’मितको ‘ह”त्या’ सम्म ।

सत्ताका लागी जनताको स्वास्थ्य संग गरीएको खेलबाड देखी सा’इब’र सेनाको ‘आ”’क्रम’ण’ सम्म । नालायक, तोरीहरुको हि’साव हुन्छ ।

आफ्नो गाउँ–आफै बनाऔ । आफ्नो ज्या”न–आफै बचाऔ । सुरक्षित रहौ । हामी निस्कन्छौ अब ।

#Chhadke #Gandaki_Television

याे पनि पढ्नुहाेस्ः
एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

कोरोना स ङ्क्र मणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिए । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए ।