Ultimate magazine theme for WordPress.

फ्यानले गरेकाे प्रतिकृयाबाट शिशिर भण्डारीले आफ्नै श्रीमतीलाई ‘डिभोर्स दिन्छु’ भनेपछि… (भिडियोसहित)

286

पछिल्लाे

समय सामाजिक संजालमा फ्याङ्क भिडियाेहरु अ’त्याधि’क रुपमा चल्ने गरेका छन् ।

लकडाउनको समयमा बिभिन्न सामाजिक काम गर्दै फु’र्सदको समयमा परिवारसँग रमाईलो गर्दै

आफ्नो नयाँ युट्युब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टलाई पनि अगाडि बढाईरहेका शिशिर भण्डारीले च्यानलमा अर्को भिडियो ल्याएका छन् ।

प्रयाँक अन वाईफ शिर्षकको उक्त भिडियोमा शिशिरले आफ्नी श्रीमतीलाई रमाईलो प्रयांक गरेका छन्,

जसमा उनले माईत गएकै कारण आफ्नी श्रीमतीलाई गा’ली गर्दछन् ।

डिभो’र्सको कुरा नि’स्कि’एपछि श्रीमतीको उत्तरले शिशिर आफै फस्छन् ।

छोटो समयमै शिशिरको नयाँ च्यानललाई सबैले रुचाउँदैछन् र उनको श्रीमतीसँगको जोडीलाई पनि सबैले रुचाएका छन् ।

पहिलो पटक प्रयांक गरेका शिशिरले दर्शक र श्रीमतीसँग अन्तिममा मा’फी माग्दै उहाँहरुकै चाहना अनुरुप प्रयांक गरेको बताए ।

शिशिरको यो भिडियोलाई धेरैले निकै रमाईलो मानेका छन् ।

शिशिरले आफ्नो यस युट्युब च्यानलबाट पनि सामाजिक कामहरु अगाडि बढाउँदैछन् ।

हेर्नुहाेस् भिडियाेः