Ultimate magazine theme for WordPress.

पृथ्वी राजमार्ग अवरुद्ध

342

तनहुँ l

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको कमलबारीमा ग्यास बुलेट र ट्रक ठोक्किदा तीन घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार बिहान पौने दश बजे व्यास नगरपालिका– १२ कमलबारीमा भारतीय बुलेट र ट्रक ठोक्किएको थियो ।

यो पनि हेर्नुहोस

जनताले दुइ छाक खान पाएका छैनन,सरकारले ४० अर्ब चुनावमा​ खर्च गर्ने ? – प्रियंका 

 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भई

दुवै सवारी साधन पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

यो पनि हेर्नुहोस

च्याम्पियन्स लिग फाइनल : दुई इङ्लिस क्लब भिड्दै

‘दुबै सवारीसाधन पल्टिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

छिटो भन्दा छिटो राजमार्ग सुचारु गर्ने तरीकाले क्रेन लगेर काम गरिरहेका छाँै,’ उनले भने ।

राजमार्गनै छेकिने गरी ग्यास बुलेट पल्टिएपछि लामो तथा छोटा दुरीका सवारीसाधन तीन घण्टा अघिदेखि रोकिएका छन् ।

ganthan

यो पनि हेर्नुहोस

विश्वभर कोरोना संक्रमितको संख्या हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

यो पनि हेर्नुहोस

फ्यानले गरेकाे प्रतिकृयाबाट शिशिर भण्डारीले आफ्नै श्रीमतीलाई ‘डिभोर्स दिन्छु’ भनेपछि… (भिडियोसहित) 

यो पनि हेर्नुहोस

सावित्री सुवेदी: राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ र हेण्डसम पुरुष देख्दा इमोशन…

यो पनि हेर्नुहोस

गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठीले रातारात यस्ताे के लेखे ?