२४ घण्टामा
शुक्रबार ६ हजार ९५१ संक्र’मित थपिदा त्यो भन्दा धेरै निको भएका छन्।
पछिल्लो २४ घण्टामा सो संख्याका सं’क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताइएको छ।
यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्।
एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो।
थप ९६ जना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले बताएको छ ।
यीसहित हालसम्म मृ’त्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।
हालसम्म ५ लाख ४९ हजार १११ जनामा रोग देखिएको छ
भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्।
हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्र.’मित छन्।
यो पनि हेर्नुहोस
झण्डै १६ खर्बको बजेट आज, कती बढ्ने त बृद्धभत्ता र कर्मचारीको तलब ?
कोभिडविरुद्धको खोपको लागि मात्रै यती धेरै रकम पुरा हेर्नुहोस
जनताले दुइ छाक खान पाएका छैनन,सरकारले ४० अर्ब चुनावमा खर्च गर्ने ? – प्रियंका