Ultimate magazine theme for WordPress.

शुक्रवार निको हुने संख्या अहिले सम्मकै धेरै, मृ’त्यु हुनेको संख्या कति ?

556

२४ घण्टामा

शुक्रबार ६ हजार ९५१ संक्र’मित थपिदा त्यो भन्दा धेरै निको भएका छन्।

पछिल्लो २४ घण्टामा सो संख्याका सं’क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताइएको छ।

यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्।

एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो।

थप ९६ जना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले बताएको छ ।

यीसहित हालसम्म मृ’त्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

हालसम्म ५ लाख ४९ हजार १११ जनामा रोग देखिएको छ

भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्।

हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्र.’मित छन्।

यो पनि हेर्नुहोस

झण्डै १६ खर्बको बजेट आज, कती बढ्ने त बृद्धभत्ता र कर्मचारीको तलब ?

कोभिडविरुद्धको खोपको लागि मात्रै यती धेरै रकम पुरा हेर्नुहोस

पृथ्वी राजमार्ग अवरुद्ध

जनताले दुइ छाक खान पाएका छैनन,सरकारले ४० अर्ब चुनावमा​ खर्च गर्ने ? – प्रियंका

 

च्याम्पियन्स लिग फाइनल : दुई इङ्लिस क्लब भिड्दै