Ultimate magazine theme for WordPress.

बिहेमा सालीले बेहुलाको जुत्ता लुकाउदा पैसा नदिएपछि बिहेमै पर्यो यस्तो लफडा (भिडियोसहित)

568

बिहेमा

बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् ।

र यसको लागि उनीहरु प्रतिक्षामा समेत बस्दछन् । केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो ।

बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका सालीहरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो तर यस्तो चलनका कारण कतिपय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँडिएको खबर हामी बेलाबेला सुन्नमा आउँछ ।

यसैबीच विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको भिडियाे सामाजिक संजालमा एकाएक भाइरल बनेकाे छ ।

सो भिडियोलमा सालीले बेहुला पक्षलाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन ।

त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने

डिलिट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ ।

हेर्नुहाेस् भिडियाेः