पछिल्लाे
समय काे’राेना संक्र मित दैनिक रुपमा बढिरहेका छन्, र हालै संक्र मित भएर उपचारार्थ रहेकी गायिका लासिमित राईको नि धन भएको छ ।
संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत उनको नि धन भएकाे खबर सामाजिक संजालमा सार्वजनिक भएकाे छ । राईको श्रीमानको पनि केही समय अघि मात्र नि धन भएको थियो ।
‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृ त्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पी डाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ ।
त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो ।त्यो नै अन्तिम कुराकानी भयो ।’‘एउटा विशाल आवाजको अन्त्य बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धा’ञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’
गायक अशोक मुकारुङले गायिका राईको नि धन को रो नाका कारण भएको बताएका छन् । ‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’,
‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।‘एउटा विशाल आवाजको अन्त्य बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्र”द्धा ञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’
गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् गायिका राईको कोरोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् । गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धा’ञ्जलि ब्यक्त गर्दै लेखेका छन्
‘एउटा विशाल आवाजको अन्त्य बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्र’द्धाञ्ज’लि, हजुरको बैकुन्ठमा बास होस् ।
’गायिका राईको नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन,
सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी, झा’रेको आँशु,
तिम्रो माया, साउने भेलले’लगायतका गीतहरु पनि चर्चित छन् ।