जेठ ११ गते
बुधबार अ’र्घाखाँ’चीकी एक चे’लीको विवाह गरेको एक महिना भएको छ । दुर्भा’ग्य बुधबारनै उनको मृ’त्युको ११ औं दिनको पुण्य ति’थी तथा कर्मका’ण्ड गरिएको छ ।
गत बैशाख ११ गतेका दिन अर्घाखाँचीको पाणेनी गाउँपालिका–३ फिदिम आम्वोटका दा’मो’द’र पराजुलीकी २२ वर्षिया छोरी रुपा पराजुलीको पाल्पाको तानसेन नगरपालिका वडा नम्वर १२ स्थित अउल भन्ने टोलका २५ वर्षिय सुन्दर घिमिरेसँग मा’गी विवाह भएको थियो ।
दुर्भा’ग्य विवाहको २१औं दिनका दिन,जेठ २ गते विहान उनै बेहुली रुपा पाल्पास्थित घरदेखि १० मिटरको दू”रीमा पर्ने रानीमहल होटल एण्ड रेस्टूरेण्टटको ट्र’समा ना’म्लाको पा”सो लगाई झु”ण्डि’ए’को अवस्थामा मृ”त फेला परेकी थिइन् ।
माइती पक्षले छोरी रुपाको कसैले ह’त्या’गरी झु”ण्डा’ई दिएको आ”रोप लगाउँदै आएका छन् । हामीले यस घट’नाको बारे बुुझ्दैजाँदा विवाह नहुनु अघिसम्म रुपाको अर्कै एक युवासँग प्रेम स’म्ब”न्ध रहेको को’णलाई पनि माइती पक्षको स्वी’कृतीमा उठान गरेका छौं ।
बुधबार मृ’तक रुपाका श्रीमान सुन्दर घिमिरेसँग सम्प’र्क राख्दा उनका दाजु टंकनाथ घिमिरेले फोन उठा’उँदै भने ‘भाई आज ११ दिनको पु’ण्य ति’थीको ब्यवस्ततामा छन्।’ घट”नाका बारेमा प्रहरीबाट अनुसन्धान हुँदै गरेकोले आफू यो भन्दा धेरै नबो’ल्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसी रामेश्वर त्वातीले मेडिकल रि’र्पोट नआई सकेकोको र घट’नाको अनुस’न्धान भई रहेको छोटो प्रति’कृया दिए ।
अर्घाखाँची कै वाङला स्थित मृ’तक रुपमाका भिनाजु दिपक भुसाललाई मृ’त्यु हुनुको अघिल्लो दिन साँझ ४ बजेतिर रुपाले फोन गरेर घरमा आमा बुवा र दिदीसँग नभन्ने भए एउटा कुरा भन्छु भिनाजु भनेर भनेकी थिइन् । उनले गो’प्य राख्ने सर्तमा आफ्ना नवदुलाह बारे सों’चे जस्तो नरहेको बता’उादै रो’एको भिनाजु भुसालले बताए ।
मृ’तक रुपाका बाबु दामोदर पराजुलीले भने छोरी आफैले झु’ण्डि’एर आ’त्मह’त्या नगरेको दा”बी गर्दै कसैले ह’त्या गरेर झु’ण्डा;एको आ’रो’प लगाएका छन् ।
‘होटलको ट्र’स करिब ९ मिटर उचाईमा रहेकोले छोरी त्यति अ’ग्लो ठा’उँमा कसरी ना’म्लाको पा’सो लगा’एर झु’ण्डि’न स’क्थिन ?’उनले यस्तो प्रतिप्रश्न गदै ज्वाँइसंग राम्रो स’म्बन्ध नभएको बताउँछन् ।
उनका अनुसार गाउँकी फ’र्शु’वा टा’कु’रामा कक्षा १२ को परीक्षा दिएर बसेकी रुपालाई आफ्नी सानीमाले तानसेनका सुन्दर घिमिरे र उनका दाजुलाई फागुन महिनामा मगनीका लागि ल्याएर आएकी थिइन् ।
त्यस महिनामा लगन नभएको भन्दै बैशाख ११ गते विवाह गरिएको थियो ।
धुर्पाईलो फ’र्का’उन दुबै बेहुला बेहुली हाँ’सी–खु’शी आएर फ’र्केका थिए । जेठ ४ गते आउँछु मम्मी भन्दै हिा’डेकी छोरी माइत आउन नपाई ज्या’न
ग’एको र आफूहरु अ’न्या’यमा परेको पी’डा सुनाउँदै आमा बोमकला पराजुलीले विवाहको २१ दिनमै छोरी गु’मा’उँदाको बि’लौना पो’खिन् ।
भिडियो हेर्नुहोस्ः