दुनियाँमा
सबै मानिस पैसा धेरै कमाएर धनी बन्न चाहन्छन्, तर धनी बन्न केही उपाय अपनाउनु पर्छ किन नत्र सं घर्ष गर्नु पर्छ । धन सम्पती त्यसै सजिलाे तरिकाबाट कहिल्यै पनि अाउँदैन् त्यसकाे लागि संघ र्ष निकै महत्तव हुन्छ । धनी बन्न पहिलो शर्त हो, परिश्रमी चरित्र र इमान्दार व्यावहार।
यसले मानिसलाई आत्मविस्वासी बनाउँछ । दोस्रोमा पर्छ, आम्दानी भन्दा खर्च कम हुनु पर्छ। मानौ, तपाईको आम्दानी मासिक २५ हजारछ भने त्यसको ६० प्रतिशत भन्दा बढी खर्च नगर्नुहोला।
मासिक १० हजार रुपैँयालाई ४० प्रतिशतले बढाउँदै लैजाने हो भने धनी बन्न सकिन्छ।
कुनै महिना पुँजी वृद्धि गर्न सकिएन भने पनि निराश नभइकन अर्को महिना थप्ने गर्नुपर्छ। यसका लागि दिनको १८/१९ घण्टा खट्न पनि पछि पर्नु हुँदैन।
तर, धनी बन्न यति आम्दानीले पक्कै नपुग्ला ।
यसका लािग बचत गरेको पैसलाई पनि थप आम्दानी क्षेत्रमा लगानी गर्नुहोस। यसले तपाईको हैसियत बिस्तारै बढाउँदै लैजान्छ ।
यसले मानिसलाई ‘कम्पिटिटर ’बनाउँछ। यसपछि पैसा हुने वर्गले पत्याउन थाल्छन् र ऋण तथा सापटी दिन्छन्।
यस्तो पैसा पनि आम्दानी हुने क्षेत्रमा विस्तारै गर्दै लौजानुहोस।
यस्तो चक्र ७ देखि १० वर्षसम्म चल्दा मानिस आर्थिक रुपमा राम्रै हैसियतमा पुग्छ।