Ultimate magazine theme for WordPress.

कुवेतमा नेपाली महिलाले अ’ल्पायू’मै छा’डिन् संसार, कारण यस्ताे रहेछ

244

रोजगारीको

सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् ।

हृद’यघातको कारण कुवेतमा घरे’लु कामदारको रुपमा कार्यरत नेपाली महिलाको नि’धन भएको छ । बुद्धशान्ति धारागोला स्थायी निवासी मुना राईको मे २० तारिख नि”धन भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ।

केहि वर्ष अगाडी अवै’ध बाटो हुँदै कुवेत आएकी राईको मृ’त्युको जानकारी दूता’वास आईसकेकोले सम्बन्धित निकाय र परिवार संग सम’न्वय गरि ला’शलाई नेपाल पठा’उने नेपाली राजदूता’वासले जानकरी दिएको छ।

यैबिच कोरोना को संक्र’मणबाट कुबेतमा १२ नेपालीको मृ’त्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृ’त्यु भएको छ ।

जस अनुसार कोरो’नाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले बताए ।

कुबेतमा एक बर्षको अबधिमा कोरो’नाका कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावा’सले बताए ।

नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा ध्य भ ए का छन् । नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भा षण गर्ने गरेको छ ।

तर यो सब सत्ता टिका’उने खेल र भाष;णमा मात्र सिमित भएको छ ।

करिव ७० हजार भन्दा बढीको हा’राहा’रीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय स’डक दुर्घ टना, आ त्मा ह त्या, कोरोना लगायत अन्य रो’गबाट नेपालीहरुको नि’धन भएको दूता’वास श्रोतले बताए ।

त्यसैगरी कुवेतको सेन्टरलको जे;लमा ४९ जना रहेका छन।