Ultimate magazine theme for WordPress.

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

502

काठमाडौं, १७ जेठ ।

आज नेपाली बजारमा पहेलो धातुको मुल्य बढेको छ ।

सोमबार सुनको मुल्य तोलामा २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल

सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, आइतबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको

तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, सोमबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला

१३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भएको थियो ।

खतरनाक कदम चाल्ने अन्तिम तयारीमा माधव नेपाल, ओलीसँग फाइनल गर्न यी नेतालाई दिए निर्देशन !

अन्ततः फुट्यो जसपा, बाबुरामले गरे यस्तो ट्वीट !

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

निषेधाज्ञा एक साताका लागि थप

कुवेतमा नेपाली महिलाले अ’ल्पायू’मै छा’डिन् संसार, कारण यस्ताे रहेछ

कक्षा १० र १२ को परीक्षा यसरी लिने तयारी

स्कुटर, मोटरसाइकल र यी कारको मुल्य अब ह्वातै घट्ने