काठमाडौं, १७ जेठ ।
आज नेपाली बजारमा पहेलो धातुको मुल्य बढेको छ ।
सोमबार सुनको मुल्य तोलामा २ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल
सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो ।
त्यस्तै, आइतबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको
तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, सोमबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला
१३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भएको थियो ।
खतरनाक कदम चाल्ने अन्तिम तयारीमा माधव नेपाल, ओलीसँग फाइनल गर्न यी नेतालाई दिए निर्देशन !
अन्ततः फुट्यो जसपा, बाबुरामले गरे यस्तो ट्वीट !
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कुवेतमा नेपाली महिलाले अ’ल्पायू’मै छा’डिन् संसार, कारण यस्ताे रहेछ