Ultimate magazine theme for WordPress.

एसईई परीक्षा को बारे सरकारले निकल्यो यस्तो सुचना पुरा हेर्नुहोस

587

पछिल्लाे

समय को’रो’ना कह’रका कारण परीक्षा रोकिएको लामो समय भइसक्दा पनि अवस्था

सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ।

तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो।

शिक्षा समिति संयोजक समेत रहेका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले

सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेका छन् ।

पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा

विद्यार्थीले प्राप्त गरेको औसत अङ्कका आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने

मापदण्ड निर्धारण गरिएको रेग्मीले जानकारी दिएका छन् ।

यो पनि हेर्नुहोस

लगातार बढ्दै सुनको मूल्य, तोलाको कति छ ?

फेरि नाटकीय रुपमा एक हुदैँ एमाले, मध्यरातमा भयो यस्तो कुराकानी !

ओरालो लागेका प्रचण्डलाई बादलले फेरि बनाए तारो, यतिसम्म भने !

उपेन्द्रले बोलाए समिति बैठक, सरकारमा जाने अन्तिम तयारीमा रहेको ठाकुर पक्षलाई यस्तो गर्ने तयारी देखियो

भारतमा दैनिक नयाँ संक्रमितको संख्या यस्तो देखियो

उपत्यकामा निषेधाज्ञा यस्तो बनाउने तयारी अब के के गर्न पाइन्छ पुरा हेर्नुहोस