काठमाडौं ।
मंगलबार अमेरिकी डलर, कुवेती दिनार, बहराइन दिनार, साउदी रियाल, अस्ट्रेलियन डलरसहित अन्य देशको विनिमयदर बढेको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।
यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ४१ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९५ पैसा रहेको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ १२ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५६पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६२ पैसा तोकिएको छ ।