रसुवा, १८ जेठ:
कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार
५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा
भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार
परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट
काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।
-रासस
यो पनि हेर्नुहोस
आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान
सबै देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ? बढ्यो अमेरिकी डलरसहित
एसईई परीक्षा को बारे सरकारले निकल्यो यस्तो सुचना पुरा हेर्नुहोस
लगातार बढ्दै सुनको मूल्य, तोलाको कति छ ?
फेरि नाटकीय रुपमा एक हुदैँ एमाले, मध्यरातमा भयो यस्तो कुराकानी !
चौधरी ग्रुपले काठमाडौं उपत्यकामा थाल्यो इन्टरनेट सेवा, कति छ सस्तो ?
उपत्यकामा निषेधाज्ञा यस्तो बनाउने तयारी अब के के गर्न पाइन्छ पुरा हेर्नुहोस
खतरनाक कदम चाल्ने अन्तिम तयारीमा माधव नेपाल, ओलीसँग फाइनल गर्न यी नेतालाई दिए निर्देशन !
कुवेतमा नेपाली महिलाले अ’ल्पायू’मै छा’डिन् संसार, कारण यस्ताे रहेछ