Ultimate magazine theme for WordPress.

काठमाडौंमा दश दिन निषेधाज्ञा थप्ने तयारी, आदेश भोलि आउने (यसपटक निषेधाज्ञा खुकुलो बनाईने)

294

काठमाडौं, १८ जेठ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा कम्तिमा एक साता थप्ने तयारी भएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकमा निषेधाज्ञा कम्तिमा एक साता थप्नेबारे सहमति भएको हो ।

तर, निर्णय भोलिमात्रै सार्वजनिक गरिने भएको हो ।

उच्च स्रोतकाअनुसार भोलिदेखि थप हुने निषेधाज्ञा केही खुकुलो बनाईने भएको हो ।

यसअघि किराना पसल र डिपार्टमेन्टलर स्टोरहरु खुल्न दिईएको थिएन ।

तर, यसपटक भने खोल्न दिईने भएको हो ।

सिडिओहरुले दश दिनको लागि निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।

खाद्यान्न पसल खोल्न दिने र विकास निर्माणका कामपनि सुचारु गर्न दिनेगरि निषेधाज्ञा थप्न लागिएको हो ।

source : reporternepal

यो पनि हेर्नुहोस

नेता उज्वल थापाको निधन, परिवारले दियो शुभचिन्तकलाई यस्तो संदेश

फुट्यो जसपा को कता को कता हेर्नुहोस

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

सबै देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ? बढ्यो अमेरिकी डलरसहित

एसईई परीक्षा को बारे सरकारले निकल्यो यस्तो सुचना पुरा हेर्नुहोस

उपेन्द्रले बोलाए समिति बैठक, सरकारमा जाने अन्तिम तयारीमा रहेको ठाकुर पक्षलाई यस्तो गर्ने तयारी देखियो

चौधरी ग्रुपले काठमाडौं उपत्यकामा थाल्यो इन्टरनेट सेवा, कति छ सस्तो ?