Ultimate magazine theme for WordPress.

श्रीमती बि’तेको आधा महिनामै श्रीमानकाे नि’धन भएपछि

155

हिमाली

सांस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको उप’चारको क्रममा नि’धन भएको छ ।

कास्कि जिल्ला मादी गाउँपालिका वडा नं १ स्थायी घर भई विगत लामाे समयदेखि पाेखरालाई अाफ्नाे कर्मथलाे बनाई नेपाली लाेकसंस्कृतिकाे क्षेत्रमा अतुलनीय याेगदान पुर्याउनु हुने हिमाली संस्कृतिक परिवारका अध्यक्ष, वरिष्ठ संस्कृतिकर्मी, समाजसेवी मेनकाजी गुरुङकाे अस’मयिक नि’धन भएको छ ।

केही समय अघि मात्र को’रोना संक्र’मणमु’क्त भएका गुरुङ लामो समय देखि मु’टुरो’गका वि’रामी पनि रहेका थिए । मुटुमा थप स’मस्या भएपछि सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका गुरुङको उप’चारकै क्रममा नि’धन भएको बताईएको छ ।

गुरुङको बेलुकाको १ बजे दु खद नि’धन भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पोखरा नयाँगाउँ निवासी मेनकाजीका एक छोरा र एक छोरी रहेका छन् । त्यस्तै गुरुङकी श्रीमती मीना गुरुङको पनि वैशाख ३० गते को’रोना संक्र’मणका कारण नि’धन भएको थियो ।

यो पनि पढौ :
आलुबखडा खानुका यस्ता छन् स्वास्थ्य लाभ

आलुबखडा नेपालमा पाइने एक प्रकारको फल हो । यो फलको स्वाद अमिलो र गुलियो हुन्छ । यसबाट जाम पनि बनाइन्छ । यो रातो, कालो, पहेँलो र कतैकतै हरियो रङको पनि हुन्छ । प्रायजसो यो फलको बाहिरको पातलो बोक्रा निकै चम्कि’लो हुन्छ । यसको गुदी रसदार हुन्छ र यसलाई सिधै खान सकिन्छ ।

आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छ । यसमा भिटामिन सी, ए, के र फाइबरजस्ता पो’षक तत्व पाइन्छन् । यसबाहेक यो एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि निकै लाभकारी छ । यसले स्वास्थ्यका विभिन्न स’मस्यालाई टाढा राख्न मद्दत गर्छ । आलुबखडा खानुका फाइदाबारे केही जानकारी लिऔंः

तौल घटाउनका लागिःआलुबखडामा सुपरअक्साइड हुन्छ । यसलाई अक्सिजन रेडिकल पनि भनिन्छ । यसले शरीरको बोसोलाई कम गर्नमा मद्दत गर्छ । त्यसैले यदि तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटमा आलुबखडा समावेश गर्न सक्नुहुन्छ ।

हड्डी बलियो बनाउनका लागिः आलुबखडामा थुप्रै पोषक तत्व हुन्छन् । यसमा भिटामिन के हुन्छ । यसले शरीरलाई हड्डी बलियो बनाउन मद्दत गर्छ ।

महिलाका लागि भिटामिन के को सेवन निकै लाभदायी छ । महिनावारी रोकिन लागेका महिलालाई यसले निकै फाइदा पुर्याउँछ ।

सुगर नियन्त्रणका लागिःआलुबखडाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, यसले कोलेस्ट्रोललाई पनि कम गर्न मद्दत गर्छ । यसमा ओमेगा–थ्री भरपुर मात्रामा पाइन्छ । यसले मुटुसँग सम्बन्धित रोगलाई टाढा राख्न मद्दत गर्छ ।

यसमार्फत् हृ’दयघात र स्ट्रोकको ख’तरालाई कम गर्न सकिन्छ । त्यसैले मुटुलाई स्वस्थ राख्नका लागि आलुबखडाको सेवन गर्न सक्नुहुन्छ ।