कक्षा १२ मा पढ्ने छोरी कलेज ग’एकी थिइन् ।
उनी कक्षा १२ को परिक्षाको तयारी राम्रै’संग गरेकी थिइन् । उनी १२ वर्ष पहिला कलेजमा परिक्षा दिन भन्दै घरवाट हिडे’की थिइन् । परिक्षा हलमा उनको नजिक कसैले केही कागज शिक्ष’कले देखे ।
त्यो चिट हो भनेर उनलाई हेर सरले रेष्टिकेट गरिदिए । उनी कलेजवाट घर आएको पनि बुवा आमाले थाहा पाएनन् । तर सांझ सम्म पनि छोरी घर नफ’र्किए पछि उनीहरुले खोजी सुरु गरे ।
तर १२ वर्ष देखि खोजी गर्दा समेत छोरी फेला परेकी छैनन् । छोरी खोज्न उनीहरु दुव’ई सम्म पुगे । प्रहरी प्रशासन र युट्युवरहरुको सहयोग माग्न पनि पुगे । तर उनी अहिले फेला परीनन् ।
छोरी निकै महत्व’कांक्षी स्वभावकी थिइन् । ठूलो घर बनाउने, पैसा कमाउने र राम्रो गाडी किन्ने योजना बना’एकी थिइन् । १२ कक्षा पास गरेपछि विदेश जाने योजना बनाएकी थिइन् ।
२ छोरी उनीह’रुका सन्तान हुन् । जेठी छोरी विवाह गरेर घर गइन् । तर विदेश जाने योजना बनाए’की छोरी भने हराइन् । तर उनी जिवित छन् वा छैनन् भन्ने पनि थाहा छैन ।
जिवित नभएको भएपनि कस्तुरी भण्डा’रीको केही कुरा देखिन्थ्यो होला । तर उनी अहिले सम्म फेला परीनन् । प्रिन्सिपलले कक्षावाट निकालि’दिएका कारण उनको सबै सपना भताभुंग भए त्यही भएर उनले घर छोडेको हुनसक्ने आमाबुवाको अनु’मान छ ।
घर आएर उनी खाना खाएर डट्पे’न किन्न भनेर आमासंग ३० रुपैया मागिन् घरमा आ’मासंग १५० रुपैया मागेर हिडेकी थिइन् ।
उनको कुनै योजना भएको भए ३५ तोला सुन उनकै जिम्मा’मा थियो भने बुवाले अघिल्लो दिन राख्न दिएको २६ हजार रुपैया पनि थियो ।
त्यो सबै सकु’शल छन् ।
इताजा खबरबाट