Ultimate magazine theme for WordPress.

पहिलाे पटक यति धेरै श्र;दा;न्ज;लीले सामाजिक सञ्जाल छ;प;क्कै : प्रचण्ड देखि रबि लगायत चर्चित व्यक्ति लेख्छन

392

 

काठमाडौँ —

विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उ;त्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना सं;क्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको नि;धन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अप;रान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा नि;ध;न भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए । केहीदिनअघि कोरोना सं;क्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए । प्रकाशित : जेष्ठ १८, २०७८

रबि लामिछाने फेसबुकमा फाेटाे पाेष्ट गर्दै श्र;दान्जली श्र;दान्जली वक्तव्य यस्ताे लेख्छन

असाध्यै अर्थपुर्ण जीवन बाचेर बिदा हुनु भएको छ, स्वर्गमा वास होस्,हार्दिक श्र;द्धा;ञ्ज;ली उज्वल जी। अन्ततः यो पुस्ताले एउटा होनहार नेता गु;मा;यो।संस्कार सहितको राजनीतिको बीउ रोपेर जानू भएको छ, एक दिन यो अव;श्य झां;गिने छ। परिवारजनमा यो पिडा सहन सक्ने शक्ति देउ भगवान ??

बिन्द्र मिश्र फेशबुकमा फाेटाे पाेष्ट गर्दै बिबेकशिल साझा पाटीकाे तर्फ बाट श्र;दान्ज;ली वक्तव्य यस्ताे लेख्छन

शोक वक्तव्य (प्रकाशन तथा प्रसारणका लागि आग्रह सहित)

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको नि;धनले सि;ङ्गो पार्टीपंक्ति स्त;ब्ध भएको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे नि;धन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको नि;धनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पु;ण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व प;ङ्क्ति; र सदस्यहरूलाई आ;ह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको नि;धनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मु;द्दा;मा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधा;रा;त्मक कदमको लागि राज्यलाई द;बा;ब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।

थापाले अ;ङ्गा;ल्नु भएको सुसंस्कार, अ;हिं;सा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रति;बद्ध भएर अव;लम्ब;न गर्दै अगाडी बढ्ने छ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।

रवीन्द्र मिश्र, अध्यक्ष, मिलन पाण्डे, संयोजक, विवेकशील साझा पार्टी, मिति: १८ जेठ २०७८

त्यसैगरि चर्चत पुर्व कर्मचारि भिम उपाध्याय श्र;दान्ज;ली यसरि दिन्छन

एउटा होनहार, युवाका प्रिय राजनीतिमा स्वच्छता र आदर्श बोकेर सिम्पल स्वभावका, युवा जगतमा ठूलो विश्वास जगाउदै आएका, उज्ज्वल भविष्यप्रति आशा जगाउदै आएका ४४ वर्षीय युवा नेता उज्ज्वल थापा जीवनसंग ल;ड्दा;लड्दै नि;धन भएको छ। भावपूर्ण श्र;द्धान्ज;ली। स्व थापाको बैकुण्ठबास होस्। परिवारजनमा समवेदना।

उनको अभावमा पनि युवावर्गमा उनको आदर्श पछ्याएर एउटा सभ्य राजनीतिक कल्चर स्थापित गर्ने अभियानमा कहिल्यै कुनै कमी नआओस्। उनको लोकप्रियता विश्वभरिका नेपालबीच ब्यापक थियो। उनको स्वास्थ्यप्रतिको हजारौँ लाखौँको ब्यापक चॉसोले पनि उनीप्रतिको विश्वास दर्साईरहेको थियो ।

आज दिउँसो १ बजेदेखि यसको चर्चा चलिसकेको थियो। जनताले नचाहेको अप्रिय घटना सुन्नुपर्दा कतिपयहरू आ;क्रो;शित भएका थिए। हुनेहुनामीलाई टार्न सकिदो रहेनछ।

मलाई त विश्वस्त श्रोतबाट थाहा लागिसकेको थियो। यस्तो अप्रिय कुरा किन लेख्नु भन्दै थिएँ, जापानबाट त्यही बेला फोन आयो र चेक गर्दा हो भनियो। मैले पोष्ट गरिहालेँ। तर केहीलाई मेरो त्यो अप्रिय पोष्ट मन परेन । म प्रति गालीगलौच र अपमानजन्य शब्दहरूको बाढी पनि आउन थाल्यो। ती मध्ये ७ दर्जनलाई सो;त्तर बनाउन बाध्य भएँ। अझै धेरै सो;त्तर पर्ने निश्चित छ। किनभने त्यस्ताहरू घॉस खान लायक पनि हुन सक्दैनन् भन्नेमा म विश्वस्त छु तिनलाई मेरो वालमा ई;न्ट्री दिन संभव नै छैन, थिएन।

उज्जवल जीको नि;धनबाट देशको राजनीति ठूलो क्षति भएको छ । विवेकशील साझाप्रति आवद्ध सबै कार्यकर्ताहरू प्रति विशेष समवेदना ब्यक्त गर्न चाहन्छु।

चर्चित अभियन्ता इशा गुरुङ लेख्नुहुन्छ

उज्जल थापा सर आज नेपाली जनता लाइ अँध्यारो बनाइदिनु भो , हुन त जिउदो हुदा कदर गरिदैन धर्ती छाडे पछि बल्ल कदर र महत्व दिने चलन छ , स्वर्गमा राज होस हजुर ???? गहिरो श्र;द्धां;जलि

ज्ञाणेन्दे शाही यसरि उज्वल थापालाइ श्र;दा;न्ज;ली दिनुहुन्छ

नयाँ विकल्प सहित तपाईंको र मेरो भेट “६०१ सांसद काम छैन भता फिर्ता गर ” आन्दोलन ,महामारी भुईचालो को सहयोग कार्यक्रम देखी डा.गोबिन्द केसि ज्यु आन्दोलनमा साथ हिडेका पलहरु आज पनि ताजै छन तर आज बाट साथ हिडन नपाईने भो तर पनि याद बाँ;चुन्जे;ल रहिरहने छ । हार्दिक श्र;द्धा;ञ्ज;ली उज्वल थापा एबंम देश भरी मृ;त्यु ब;र;ण गर्नु भएका सम्पुर्ण ज्ञा;त अ;ज्ञा;त नेपालीहरुमा ।

ए. माववादिका अध्यक्ष क. प्रचण्ड लेख्नुहुन्छ

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको काेराेना भाइरस सं;क्रम;णबाट निधन भएकाे खबरले दुःख लागेकाे छ । मृ;तक थापाप्रति श्र;द्धा;ञ्ज;ली अ;र्प;ण गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।

दिपा श्री निराेउला लेख्नुहुन्छ

दु:खद खबर, उज्ज्वल देश को परिकल्पना गर्नै उज्ज्वल हामी माझ रहनु भएन भावपूर्ण श्र;द्धां;ज;ली ?

शेर वहादुर देउवा लेख्नुहुन्छ

विवेकशील नेपाली दलका संस्थापक एवं अभियान्ता उज्ज्वल थापाको नि;धनको खवरले निकै दुखि भएको छु। उहाँको आ;त्मा;को चीर;शा;न्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।

गगन थापा लेख्नुहुन्छ

उज्वल थापा हामी बिच रहनुभएन।एक असल मान्छे र प्रिय मित्रको नि;धनले अ;त्य;न्त मर्माहत छु।नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आ;त्मा;को चीर शा;न्तिको कामना!
परिवारजनमा हार्दिक समवेदना!

प्रेन्सा रेग्मी नानी लेख्नुहुन्छ, उज्वल अन्कल लाई केहि नहोस भनेर जिबन तामङ दादा ले कती राम्रो तस्बिर बनाउनु भयको रहेछ

जनार्दन शर्मा श्र;दा;न्ज;ली तथा समवेदना यसरी दिनुहुन्छ

विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको नि;धन भएको ख;बरले स्त;ब्ध भएका छौं ! उहाँप्रति भावपूर्ण श्र;द्धाञ्जली ! सम्पुर्ण परिवारजनमा गहिरो समवेदना !!

 

source recentnepalnews