टिक’टकबाट
कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना ग’रिब दु:खीलाई खाना खुवाएकी छिन् । को’रोना महामारीका बेला सबै जना सम:स्यामा छन् । स:मस्यामा परे’काहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् ।
यस्तै, टिकटकबाट च’र्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा श’र्माले पनि दु:खमा परेका लगभग ४ सय जनालाई खाना खुवाएर सहयोग गरेकी छिन् ।
साथै, हाम्रो टिम नेपाललाई अन्य सेवा’को लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् ।
आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् ।‘जनताको पैसा जन’तालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् ।
‘ला’इभ बस्दा फ्या’नहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’
– गरिमाले बताईन् ।
लक’डाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुँ व्यस्त हुने गरिमाले आफूले सकेको स’हयोग गरेको जा’नकारी दिइन् ।
पछिल्लो समय धेरै क’लाकर्मीले दु’खमा परेकालाई सहयोग गरिरहेका छन् ।
गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकी छन् ।
source sidhpat