ब्ल्याक फंगस
संक्रमणबाट वीरगंजमा ३ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा वीरगंज महानगरपालिका-२७ अलौंकी ६५ वर्षीया महिला, बारा घर भई विरगञ्ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज-१३ का ६७ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणका कारण उपचारको क्रममा ज्यान गएको हो ।
वीरगंजमा हालसम्म ८ जनामा ब्ल्याक फंगस संक्रमण फेला परेको छ ।
८ जना मध्ये ३ जनाको मृत्यु भएको हो भने ५ जना संक्रमितलाई उपचारको लागि भारत पठाइएको जनाइएको छ ।
ब्ल्याक फंगस संक्रमितको उपचार नेपालमा सम्भव नभएकोले उनीहरुलाई भारत उपचारको लागि पठाइएको हो ।
उनीहरूको उपचार पटना र लखनउमा भइरहेको जनाइएको छ ।
कोरोना बढ्दै गएपछि यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बियो
उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप्ने निर्णय, यसपटक अलि यस्तो हुने
टि’कटक’बाट कमाएको पै’साले ग:रिब दु:खीलाई खाना खु’वाउदै मोडल गरिमा श’र्मा (भिडियो सहित हे’र्नुहोस्)
यी हुन् निषेधाज्ञामा सरकारी गाडी लिएर स्वयम्भूमा युवतीसँग ‘रामलिला मच्चाउने’ कर्मचारी !
दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?