Ultimate magazine theme for WordPress.

१८ वर्षीय अशोकले अस्पतालबाट आफ्नो ज्यानको भिख यसरी मागे

127

पहिले

अस्पतालको बेड नपाएर ४ वटा अस्पताल घुमेका रोकाको अस्पताल भर्नापछि उपचार खर्च भएको हो । कोभिड–१९ संक्र’मण भएका बिरामीको उप’चार भइरहेकाले बेड नरहेको भन्दै ग म्भीर घा’इते रोकालाई अस्पतालहरुले भर्ना लिन मानेका थिएनन् ।

घाँस का ट्ने क्रममा रुखबाट ख से र ग म्भी र घाइते भएका बागलुङ नगरपालिका-१३ पैञ्युपाटाका १८ वर्षीय अभिषेक रोकाको उपचार खर्च अ’भाव भएको छ ।

रोका गत बुधबार घाँस काट्ने क्रममा चिउरीको रुखबाट खसेका थिए । टाउको, घाँटी र शरीरका विभिन्न अंगमा ग हि रो चो ट लागेका रोकाको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैएकाे छ ।

घा ईते रोकालाई परिवारले धौलागिरी अस्पताल बागलुङ ल्याएका थिए । आकस्मिक कक्षमा समेत शैया र अक्सिजनको अभाव रहेको भन्दै अस्पतालले उनलाई पोखरा पठाएको थियो ।

‘पहिले अस्पतालहरुले फनफनी घु माए, टाउकोमा र ग त ज मि सकेकाले अप्रे सन गरेको छ,’

पोखराको मेट्रोसिटी अस्पतालले समेत टाउकोको एमआरआई गरेर गण्डकी अस्पताल पठाएको परिवारका एक सदस्यले बताए । शैया र अक्सिजनको कारण देखाउँदै अस्पतालहरुले भर्ना लिन नमानेपछि रोका परिवार सम स्यामा थियो ।

सरकारी स्वामित्वको गण्डकी अस्पतालले समेत आकस्मिक कक्षमा उप चार नहुने भन्दै फेवा सिटी अस्पताल पठाएको थियो ।

‘हो’समा आएपछि घाँटीको पनि अ प्रेसन गर्नुपर्छ भनेका छन्, खर्च कहाँबाट जुटाउनु ।’

निजी अस्पतालमा उपचार गराउँदा महंगो शुल्क लाग्ने र परिवारको सामान्य आर्थिक अवस्था रहेकाले उपचार खर्च अभाव भएको रोकाकी आफन्त बिष्णु खत्रीले बताइन् ।

‘पहिले अस्पतालहरुले फनफनी घु माए, टाउकोमा र ग त ज मि सकेकाले अप्रे सन गरेको छ,’ खत्रीले भनिन् ‘हो’समा आएपछि घाँटीको पनि अ प्रेसन गर्नुपर्छ भनेका छन्, खर्च कहाँबाट जुटाउनु ।’ रोकालाई छिमेकीको सहयोगमा पोखरा पु-याइएको थियो । खर्च अभावका कारण १८ वर्षको किशोर जोगाइदिन अपिल गर्नुपरेको खत्रीले बताइन् ।

समयमा उपचार पाएको भए खर्च कम हुने उनको तर्क थियो । अभिषेकका बाबु कृष्ण रोका र आमा सरस्वती रोका दुवैले कृषिकर्म गरेर घर चलाउँदै आएका छन् ।

परिवार र छिमेकीले अभिषेक रोका बचाउ अभियान चलाएका छन् ।