Ultimate magazine theme for WordPress.

एकै घरका दाजुभाइले ४ दिनकाे फरकमा यसरी छाेडे सं’सार….

193

उदयपुरमा

को’रोना संक्र मणले चार दिनको फरकमा एकै परिवारका दुई दाजुभाइको ज्या’न लि’एकाे छ । पुस्कल परिवारका जेठो छोरा हुन् भने तुलबहादुर साइलो हुन् ।

साथै उदयपुरमा को’रो’नाबाट मृ’त्यु हुनेको संख्या ३५ रहेकाे छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फ रकमा ज्या ‘न ग ‘एको हो ।

श्वा’सप्र’श्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा उपचार भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसरा उप’चा’रकै क्र’ममा १५ गते राति तुलबहादुरको ज्या’न ग”एको बताएका छन् । उनको श’व १६ गते गाउँमै ल्याएर व्य’वस्था’पन गरिएको थियो ।

परिवारको सदस्यको ‘मृ’त्युपछि काजकिरिया सुरु भएको तेश्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल अस्पतालमा मृ’त्यु भएको सुवेदीले बताए ।

स्थायी घर रौतामाई ७ मुर्कची भएर त्रियुगा नगरपालिका ११ गा’ईघा’टमा बस्दै आएका तुलबहादुरको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मुर्कुची बस्दै आएका पुस्कलका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

दुई साता अघि एकै पटक घरका तीन दाजुभाइमा कोरोना देखिएपछि उनीहरु मदन भण्डारी आँखा अस्पताल गा’इघा’टको आइसोलेसन वार्डमा उ’पचा’र गर्दै थिए ।

उ’पचा’रका क्र’ममा पुस्कल र तुलबहादुरको अव’स्था ग’म्भी’र बन्दै श्वा’सप्र’स्वा’समा सम’स्या देखिएपछि थप उप’चारका लागि विराटनगर पठा’इएको थियो ।