पूर्वी
नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस
वि’यर प्ला’ण्टमा बुधबार विहान अ’चानक आ’गलागी भएको छ ।
विहान साढे ८ बजेदेखि लागेको आ’गो अझै नियन्त्रणमा
आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
वि’यरको गोदाममा बढी क्षति भएको छ । आ’गलागीबाट करोड बढीको धनमाल
क्ष’ति भएको प्रारम्भिक अनुमान गरिएको छ तथापि आ’गो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने गिरीले बताए ।
आ’गो नियन्त्रणको प्रयास भईरहेको छ ।
५ वटा दमकल, डेढ सयको संख्यामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरुले आ’गो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।
विद्युत स’र्ट भएर आ’गलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ ।
आ’गो नियन्त्रणमा लिन तिन बा’रुणयन्त्र प्रयोग गरिएको छ ।
कागज का’टुन प्लान्टमा आ’गलागि भएको हुदा आ’गो नियन्त्रणमा लिन स’मस्या भएको बताएको छ ।
आ’गलागि हुदा बि’यर राख्न प्रयोग गरिने का’टुन धेरै मात्रामा ज’लेर न’ष्ट भएको छ ।