बिबाह भएकाे वर्षदिनमा नै विदेशमा भएका युवाका श्रीमति लिएर श्रीमान हिनेपछी श्रीमति र काखे बालकको एस्तो (हेर्नुस् भिडियो )
झापाको
भद्रपुर नगरपालिका वडा नम्बर ४ जहाँ आमाले आफ्ना छोराछोरीलाई छोडेर अन्यत्र ना`ठोसग फरार भएकि छिन् ।
विशेष गरेर पछिल्लो समय बैदेशिक रोजगारीमा श्रिमान भने आफेनो घर परिवारको
लागि खुन-पसिना बगाउने तर यता श्रीमती भने ना`ठोसग रमाउने धेरै घ`टनाहरु घ`ट्दै आएका छन् ।
झापामा पनि सोही घ`टना घ`टेको छ जहाँ श्रिमतिले आफ्ना छोराछोरी छोडेर भएभरको सबै सम्पत्ति पोको पारेर श्रिमानको कुनै प्रवाह नगरि छिमेकि ना`ठोसग भागेकि छिन् ।
उनिहरु भागेको करिबकरिब दुई महिना भन्दा बढि भैसक्यो र कहाँ छन् र के गर्दै छन् भन्ने अहिलेसम्म पनि थाहा छैन् ।
मलिन राजवंशी जो पल्लाघरको छिमेकि हुन् उनिसगनै भागेको परिवारको दाबि छ ।र
आफ्नो मात्रै सम्पत्ति नभएर भाउजुको समेत सम्पूर्ण गहनाहरु लिएर उनी भागेकि हुन् ।
छोराछोरी बिचल्लि पारेर उता श्रिमान बिदेशमा भएको मौका छोपि यसरी भाग्नुले तिमिलाई पाप हैन आशुले श्राप लाग्नेछ ।
हेर्नुस् भिडियो सामाग्री
source gunjanmedia