फेसबुक
पछिल्लो समय सामाजिक सञ्जाल ट्युट्युव तथा फेसबुकबाट पैसा कमाउन सकिन्छ भन्ने कुरा सवैलाई थाहा छ ।
तर कसरी पैसा कमाइन्छ भन्ने सवैलाई जानकारी हुँदैन ।फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो ।
यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्।
प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन्।
त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ।
साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरी प्रचार प्रसार गरिरहेका हुन्छन्।
फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्।
जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्।
यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।
दरवार ह त्या;का;ण्ड हुँदा आफु अगाडी नै रहेको र आफुले देखेको कुरा यसरि बताइन हिमानिले (भिडियो सहित )
चौधरी उद्योगको वियर प्लाण्टमा भि’षण आ’गलागीबाट कतीको भयो त क्षति?