गत
१९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी
तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।
बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता,
वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम
मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो
विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो पनि हेर्नुहोस
एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक
यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग
घरमै बसेर फेसबुकबाट यसरी कमाउन सकिन्छ पैसा !
दरवार ह त्या;का;ण्ड हुँदा आफु अगाडी नै रहेको र आफुले देखेको कुरा यसरि बताइन हिमानिले (भिडियो सहित )
उडिरहेको विमानमा एक अर्को सिटका युवा युवती सम्माहालिन नसकेपछि जे भयो
पाथिभरा माताले हामी सबैको रक्षा गरुन जेष्ठ २० गते बिहीबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
यी हुन् निषेधाज्ञामा सरकारी गाडी लिएर स्वयम्भूमा युवतीसँग ‘रामलिला मच्चाउने’ कर्मचारी !