कञ्चनपुर ।
यहाँको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृ;त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ
महिने बालक वीरेन्द्र चन्दको मृ’त्यु भएको जानकारी दिनुभयो ।
“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”,
उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृ’त घोषणा गरे ।”
यो पनि हेर्नुहोस
पाेखराकाे याे अस्पतालमा पैसा तिर्न नसक्दा २१ दिने शिशुलाई यसरी निकाले
कोरोना संक्रमितहरुमा देखिने ‘घातक असर’ कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्यो
गाउँ नै सङ्क्रमणले प्रभावित भएपछि सिल
अर्को बर्खा आइसक्यो तर बनेनन् बाढी पहिरोले विस्थापितका घर
काजु खानुका फाइदाहरु थाहा पाइराख्नुहोस्