Ultimate magazine theme for WordPress.

पावर बैंक पड्किदाँ कलाकार त्रिपाठी घाइते

180

पछिल्लाे

समय काेराे’नाकाे मा’हामा’री निकै फै’लिएकाे छ। काेराेनाले गर्दा धेरै मान्छेलाइ असर परेकाे छ

र काे’राेनाकाे बेला काेहि मान्छे बिरामी भएपनि उनीहरुलाइ अस्पतालमा जान निकै गा ह्राे हुन्छ l

यस्तै काे’राेनाकाे बेला नेपाली हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् ।

गत राती मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक प’ड्कि’एर घा इते भएका

उनलाई उपचारका लागि राती नै स्टार अस्पताल भर्ना गरिएको हो ।

उहीँ महादेब त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी वाडमा उप’चार भइरहेको छ ।

पछिल्लो समय ‘कुरि कुरि’ सिरियरमा अभिनयरत त्रिपाठी नेपाली जादुगरको रुपमा समेत चर्चित छन् ।

यो पनि हेर्नुहोस

कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

लिचीको दाना अड्किएर एक बालकको मृ;त्यु

पाेखराकाे याे अस्पतालमा पैसा तिर्न नसक्दा २१ दिने शिशुलाई यसरी निकाले

कोरोना संक्रमितहरुमा देखिने ‘घातक असर’ कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्यो

गाउँ नै सङ्क्रमणले प्रभावित भएपछि सिल

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक