बुधबार
दिउँसो एक घरमा छापामारीको क्रममा प्र’हरीले से’क्स -याकेटको पर्दाफास गरेको छ ।
भारतको ठाणे क्रा’इम ब्रा’न्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई प’क्राउ गरेको छ ।
सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वे’श्या’वृ’त्तिको काम सुरु गरेको प्र’हरी”लाई बताए ।
स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका का’रण काम नपाएका का’रण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।
जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो से’क्स र्या’केट एजेन्टको सम्पर्कमा थिए ।
तर वे’श्या’वृत्ति’का लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै डर थिएन । तरपनि उनीहरुलाई प्र’हरीले प’क्रा’उ गर्यो ।
दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।
छापामारीको क्रममा प्र’हरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँच जनालाई प’क्रा’उ गरेको छ ।
प्रहरीले यसलाई हाई प्रोफाइल से’क्स र्या’केट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ ।
प’क्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्र’हरी अब पुग्ने प्रयास गरिरहेको छ ।
प’क्राउ परेपछि यी दुई अभिनेत्रीले प्र’हरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका का’रण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।
source ratopati