Ultimate magazine theme for WordPress.

कास्की जिल्लामा फेरी थपियाे लकडाउन !

769

बिश्व

माहामारीकाे रुपमा फैलिएकाे नयाँ भेरियन्ट सहितकाे काेभिड १९काे संक्रमण यस जिल्लामा पनि दैनिक रुपमा तीब्र गतीले फैलिरहेकाे

अबस्थालाइ गम्भीररतापूर्वक लिदैँ काेभिड १९ संक्रमण राेकथाम तथा नियन्त्रणका कार्यहरु

प्रभावकारी रुपमा सञ्चालन एवम् ब्यवस्थापन गर्न मिति २०७८,०२,१३ गते यस कार्यलयबाट अादेश जारी भएकाे छ ।

पछिल्ला दिनहरुमा देखिएकाे संक्रमण खर, प्रबित्ति, मृत्युदर, बिश्यलेशण समेतका अाधारमा साे अादेशलाइ नियन्त्रण गर्दै स्थितिलाइ नियन्त्रणमा लिन मिती २०७८, २, २० गते

बसेकाे जिल्ला स्थानिय प्रशाशन एेन, २०२८ काे दफा ६ तथा काेभिड १९ संकट ब्यवस्थापन अध्यादेश, २०७८ काे दफा ४ बेमाेजियम अादेश जारी गरिएकाे छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र हिडडुल गर्ने अादेश दिएकाे छ ।

सबै प्रकारका सभा, सम्मेलन, गाैष्ठी, तालिम, समिनार सञ्चालान गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महाेत्सब गर्न निषेध गरिएकाे छ ।

– कास्कीमा जेठ ३१ गते राती १२ बजेसम्म लम्बियो लकडाउन

– हेर्नुहोस आजको (मिति २०७८/०२/२०) मा जिल्ला प्रशासन कार्यालय कास्कीको आदेश !!