Ultimate magazine theme for WordPress.

सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, त्यसपछि….

109

बिहीबार

राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठ’क्क’र दिदा १ जनाकाे मृ त्यु र १ जना घाइते भएका छन् । उक्त गाडि प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कार रहेकाे छ ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठ क्क र दिएको हाे । कार उनका छोरा रोबिन कार्कीले चलाएका थिए । दुर्घ टनापछि फ रार चालकको खो’जी भइरहेको प्रहरीले जनाएकाे छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औ’पचा’रिक जानकारी गराएको छैन ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृ त्यु भएको हो । दु’र्घट’नामा ग’म्भीर घा’इते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकि’त्कसले मृ त घो’षित गरेका थिए ।

कारको ठ’क्क’रबाट मोरङको कटहरी गाँउपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी ग’म्भी’र घा’इते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उ’पचा’र भइरहेको छ । मृ तक र घा’इते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्छन् ।

रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्र मितको श व व्यवस्थापनमा खटिँदै आएका छन् । श व व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्र मितको श व व्यवस्थापनमा गर्न गएनन् ।

रोबिन नगएपछि राम नेपालसहितका युवाहरु सं’क्रमि’तको शव बोक्ने गाडीमै गएका थिए ।

प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए ।

होटलबाट नि’स्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठ’क्क’र दिएको थियो ।

‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घा इतेको उद्धा रतर्फ लाग्यौं उनीहरु गाडी छा डेर भागे ।’

दुर्घट नामा परेको कार क्ष’तिग्र’स्त छ ।

स्राेतः अन्लाइन खबर