नेपालमा
यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ ।
मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो ।
यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन
यो पनि हेर्नुहोस
ग्यास र चिनीकाे मुल्य अचानक यस्ताे किन भयाे ? (सूचना सहित)
तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।
त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा
अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ ।
यो पनि हेर्नुहोस
सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, त्यसपछि….
त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य
हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो पनि हेर्नुहोस
लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौ’नक’र्मी, प्र’ह’री’द्वारा प’क्रा’उ
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यो पनि हेर्नुहोस
काम गर्ने क्रममा हात का’टिएपछि कम्पनीले नि”काली दियो, त्यसपछि घर जान्छु भन्दा….
यो पनि हेर्नुहोस
पाेखराकाे याे अस्पतालमा पैसा तिर्न नसक्दा २१ दिने शिशुलाई यसरी निकाले