Ultimate magazine theme for WordPress.

क–कसको मन्त्रालय खोसियो ?

133

२१ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो ।

जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम

, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ ।

तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम

आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् ।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।

तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।

यो पनि हेर्नुहोस

राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री

कामचलाउ सरकारमा तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिंदा १३ जना विदा भए

अमेरिकाले नेपाललाई कति खोप दिन लागेको हो?

माओबादीका यी ठुला नेताको मृत्यु, प्रचण्डले दुखि हुँदै निकाले बिज्ञप्ति (बिज्ञप्ति सहित)

कास्की जिल्लामा फेरी थपियाे लकडाउन !