Ultimate magazine theme for WordPress.

साउदीमै थिए श्रीमानः अचानक श्रीमतीले अर्कैसँग बिहे गरेको फोटो फेसबुकमा देखेपछि….

453

कतिपय

महिला आफ्नै स्वा र्थले परिवार र श्रीमान छो डेर छुट्टै बाटो लागेको पनि हामीले हाम्राे समाजमा देखिरहेका छाैँ । साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगा इरहेका थिए ।

उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे ।

त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए ।

झापा दमकका यी पुरुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न नसकेपछि उनी निकै दुखित रहेका छन् ।

श्रीमतीले २८ लाख रुपैया हिनामिना गरेर लगेको श्रीमानको आ रोप छ ।

झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए ।

त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग सम्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको जानकारी दिएका छन् ।

आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ ।

विदेशमै गाडी चलाउने उनको गाडीले दुर्घ टना गराएपछि जे ल मा परेका थिए ।

जे ल वाट बाहिर निस्केपछि पनि राम्रोसंग कुराकानी भएको थियो ।

तर पछि आफुले अर्कैसंग गएको भन्ने खबर सामाजिक संजाल मार्फत पाएपछि उनी निकै दुखी भएकाे बताएका छन् ।

source samadhankhabar