Ultimate magazine theme for WordPress.

पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाले यसरी छाे’डिन् सं’सार

249

साेच्दा

पनि मन सि’रि’ङ्ग हुने याे घ’ट’नाले धेरैलाइ रु’वा’एकाे छ ।

बैतडीमा पानीको बा’ल्टीमा डु बेर एक बालिकाको मृ’त्यु भएको छ । स्थानीय नरेश तिवारीकाे भनाइ अनुसार, जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पा’नीको बा’ल्टीमा डु’बे’र मृ’त्यु भएको बताए ।

बैतडीमै केही दिन पहिले भी’रबाट ल’डे’र एक बालकको मृ’त्यु भएको थियो । जिल्लाको दशरथचन्द नगरपालिका वडा न- ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भी’रबाट ल’डे’र मृ’त्यु भएको हो ।

महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भी’रबाट ल’डे’र मृ’त्यु भएको स्थानीय राम नाथले बताए ।

भी’रबाट करीब २ सय मिटर तल ख’सेका महेशको घ’टना’स्थ’लमै मृ’त्यु भएको हो । मृ’त कका बुवा दाशि नाथको समेत दुइ बर्ष अगाडि पौ’डा नजिकैको भी’रबाट ख’सेर मृ’त्यु भएको थियो ।

याे पनि पढ्नुहाेस्ः
शुक्रवार ह्वात्तै घट्यो सुनको मुल्य

साताको का’रो’बारको अन्तिम दिन आज सुनको मुल्य नेपाली बजारमा घटेको छ ।

हिजो ९४ हजार ९ सय रुपैयाँमा खरिद वि’क्रि भएको छापावाल सुन आज १५ सयले घ’टेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा का’रो”बार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महा’संघको अनुसार तेजाबी सुन आज प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा का’रो’बार भैरहेको छ ।

बिहीबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मुल्य ३५ रुपैयाँले घ’टेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा का’रो’बार भएको महासंघले जनाएको छ ।

हिजो १३ सय ७५ रुपैयाँमा का’रो’बार भएको थियो ।