Ultimate magazine theme for WordPress.

आमाले छाे’डिन् सं’सार, त्यसपछि ८ बर्षिया छाेराले मम्मी खोई भनेपछि……

251

पछिल्लाे

समय का राेनाले धेरैकाे ज्या न लि इस केकाे छ । पत्नी वियोगमा पर्नुभएका राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीलाई अब छोरालाई मम्मीबारे के जवाफ दिने भन्ने बिषयलाइ लिएर एकदमै चि’न्तित भएका छन् ।

उहाँहरूका ८/९ वर्षका छोरा छन् । श्रीमती कुशुम दर्लामीको नि धन भएको तेस्रो दिन शुक्रबार सामाजिक सञ्जालमा भा’वुक स्टाटस लेख्दै दर्लामीले बच्चालाई आमाको बारेमा कसरी जवाफ दिने भन्ने चि’न्ताले सताएको बारेमा केहि शब्दहरु लेखेका छन् र उक्त शब्दले धेरैकाे अाँशु झारेकाे छ ।

अध्यक्ष दर्लामी आफैँ पनि को रो नाबाट सङ्क्र मित हुनुहुन्छ । आफ्नो स्वास्थ्यको पर्वाह नगरी श्रीमतीको उप’चा’रमा खटिनुभएको थियो । गत जेठ १० गतेदेखि भरतपुर क्या’न्सर अस्पतालमा उपचा”ररत रहेकै बेला रक्ति’म सांस्कृतिक अभियान पाल्पाका उपाध्यक्ष कुशुमको जेठ १८ गते साँझ नि’धन भएको हो ।

फेशबुकमा बिशालले लेख्नुभएको जस्ताकाे त्यस्तै–

तिम्रो उ’पचा’रको लागि हि’ड्दै गर्दा म तं’ग्री’दै थिए । खो’की ला’गिर’हेकोले औ’षधि खादै थिए, तर तिम्रो स्वा’स्थ्य मा स’मस्या आएपछी मेरो सम’स्या गौ’ण हुनु स्वाभाबिक थियो। लुम्बिनी मेडिकल कलेज पाल्पामा गरिएको पेटको भिडियो सिटि र एम आर आइ पछि डाक्टरले पे’ङ्क्रे’आ’इज को सम स्या रहेको भन्दै थप उप’चारको लागि भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गर्यो।

त्याहा पुगेपछी जोरो आउन सुरु भयो, पछि प्रेसर पनि कम भएपछी इमरजन्सिमा भर्ना गरि नसाबाट औसधी सुरु गर्यो तर पनि जोरो आइनैरहयो भोलि पल्ट पि सि आर टेस्ट गर्दा कोभिड पोजेटिभ देखियो त्यसपछी को’भिड वार्डमा भर्ना गरि उपचार सुरु गरियो। सुरुका तीन दिन स्वा’स’प्रस्वा’समा सम’स्या थिएन ।

त्यसपछि चौथो दिनमा अक्सि’जन लेबल कम भएपछी HDU वार्डमा सि’फ्ट गरि उ’पचा’र सुरु ग’रि’यो। तर पनि सम’स्या ब’ड्दै’ गयो अर्को दिन ICU मा सिफ्ट गरि हाइ’फ्लु अ’क्सि’जन दिन सुरु गरियो। तर पनि अक्सिजनको लेबल मेन्टेन हुन सकेन।

नबौ दिनको दिन बिहान अ’ति’नै गा’ह्रो भएपछी डक्टरको सल्लाहा अनुसार भेन्टि’लेटर सुरु गरियो तर यी सबै प्रयासहरु असफल भए।

पछिल्ला दुई दिन तिम्रो त्यो पी’डा र छ’ट्प’टी कुनै शब्दमा ब्यक्त गर्न सक्दिन। तिम्रो जिबनमा र’क्त स’न्चार गरा’इरह’नको लागि सबै प्रकारका प्रयासहरु गरियो तर ती सबै प्रयासहरु अस’फल भए,र अ’न्तत तिमिले यो स’न्सारबाट भै’तिक रुपमा बि’दा लिनै पर्यो।

पलास्टिकमा बे’रि’एको तिम्रो पा’र्थि’ब शरिरलाइ बो केर अन्तिम बि’दाइ पछि अहिले पुन म होमआ इसो’लेसनमा पी’डा बो”धका साथ समय गु’जारि’रहेको छु। प्रत्यक पल तिनै या’दहरुले घो ‘चि ‘रहेको छ, पो ‘लि ‘रहेको छ तर पनि आफुलाइ स म्हा’ल्ने को’सिस गरिरहेको छु।

बाबुले मम्मि खोइ भनेर सोध्दा के भनेर जबाफ दिने त्यो अर्को झ’न ठू’लो पी’डा थपि’एको छ। अस्पताल बसा’इभर पारि’वारिक कुरा हुन स’म्भब भएन। तिमी स’ङ्गको बिछो’डको पि’डामा मलम लगा’उदै बाबुको भबि’श्यको लागि पनि मैले आफुलाइ स’म्हा’ल्नु पर्ने, हि’डा’उनु पर्ने जि’म्मे’वारी थपिएको छ।

अबको बा’की समय आफुलाइ यसैमा गु’जा’र्ने छु । पि’डाको सगरमाथाले थि’चेको बे’ला धेरै कुरा के लेखु, तिम्रो प्रा’ण र’क्षाको लागि अन्तिम सम्म ल’डे पनि तिमी र मैले यसमा हार बे’हो’र्नु पर्यो, यो नै सबैभन्दा पी’डा भयो । तिमी स’ङ्ग बिता’एका ती बिग’तका सु’खदु’खका प्र’त्यक पल मेरो अ’न्ति’म श्वा’स सम्म सुरक्षित र ताजा र’हि’रहनेछ । अन्तमा: तिम्रो आ’त्माको चि’र शा’न्तिको कामना गर्दछु !!