Ultimate magazine theme for WordPress.

भनेकै समयमा गर्भ बस्नका लागि यो समयमा गर्नुहाेस् यौ’न स’म्पर्क

406

नेपालमा

पछिल्लो समय महिला र पुरुष दुबैकाे ग’ल्तीका कारण बाँ’झोपन एक जटिल सम’स्याको रुपमा देखिएको छ । लामो समय देखि डा. सबिना सिम्खडा यस क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।

उनले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो ।

उनले यो तीन बर्षमा हजारौं निःसन्ता’नको पी’डा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् ।

निःसन्तानप’न भएर उ’पचा’रको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उ’पचा’र स’म्भव छ भनेर देखाएकी छिन् ।

पछिल्लो समय निःस’न्तान’पनको बारेमा जन चे’तना फैलाउँदै त्यसबाट जोगिन समेत डा.सिम्खडा आग्रह गर्छिन् ।

दैनिक जस्तो शारि रिक स म्पर्क गर्दा वा म’हिना वारी भएको १० देखी २० दिन भित्र स म्पर्क हुँदा पनि ब’च्चा ब’सेन भने तुर’न्त सम्ब’न्धीत चिकि’त्सकलाई देखाउनु पर्ने उनले सुझाएकी छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्था’यी सा’धनको प्रयोग बिना शा रि रक स म्पर्क गर्दा ब’च्चा ब’सेन भने बाँ’झो’पना हुने उनी बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बाँ’झोप’ना हुने सम्भावना धेरै हुने उनी बताउँछिन् ।

उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने सम्भावना रहन्छ ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बाँ’झोप’नाको उ’पचा’र गर्न नेपाल आउने गरेको डा.सबिनाको अनुभव छ ।

उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् ।

स्रोत : जनबोली