Ultimate magazine theme for WordPress.

फेरी अस्ताए अर्का बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर , स्वास्थ्य क्षेत्रमा ठुलो क्षति

845

काठमाडौं-

मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ ।

आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यो पनि हेर्नुहोस

बैंकमा पैसा लिन पुग्यो लाश, कर्म’चारीको गयो सातो…

डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका

चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा निधन भएको पुष्टि गरे ।

यो पनि हेर्नुहोस

टिउसन पढ़न आएकीलाई शिक्षकले फकाउदै ज’बरजस्ती गरे (हेर्नुहाेस् भिडियो)

डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

यो पनि हेर्नुहोस

कास्कीमा दैनिक मृत्यु हुने संख्या घट्न सकेन

अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो ।

ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो ।

यो पनि हेर्नुहोस

ट्रक भरी सामान लिएर ज्ञानेन्द्र शाही लागे मानिसहरूको ज्यान बचाउन

डा. सुवेदी इमाडोल ललितपुरका हुन् ।

उनी बंगलादेशमा पढेका हुन् ।

हेल्थ आवाज बाट