Ultimate magazine theme for WordPress.

SLC फेल भएर दुबई गए ,१ सय ६५ तले बुर्ज खालिफामा काम गरेर ईञ्जिनियर बने

586

पोखरा

पोखरा`बाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोद`कुमार विक पनि एक हुन्।एसएलसी फेल भएर उनी विदेश हानि`एका थिए। अहिले विश्व`बजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।

पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भार-तीय प्रहरीमा जागिरे बुवा र पोखरामा घर_जग्गा भएकाले कमाउ_नकै लागि विदेश जानु-पर्ने बाध्यता उन-लाई थिएन।एस-एलसी फेल भए-पछि साथी सर्कलले डोर्‍याएर उन-लाई दुबई पुर्‍याएका थिए।

युएईको दुबई-स्थित विश्वकै सबै-भन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्य-पूर्वको व्यापा-रिक केन्द्र बनेको छ।बुर्ज खालि-फाको डिजाइन-अनुसार होटल, कार्या-लयदेखि अन्य व्यव;सायिक घराना त्यहाँ बसेका छन्। यो एउटा महत्व;पूर्ण व्यापा-रिक केन्द्र भएको छ।

बुर्ज खालिफा बना`उँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी काम|दार मध्ये कयौं नेपाली पनि थिए।

त्यति`बेला के कामको लागि जाने भन्ने नै थिएन। दलाल`लाई पास`पोर्ट बुझाए`पछि उसैले भिसा मिलाउने र पैसा बुझाए`पछि विदेश जान पाइन्थ्यो। त्यसरीनै विनोद दुबई पुगेका थिए।

दुबईमा उनले बि`सिक्स कम्पनीमा पूर्व`निर्धारित लेबरको काम गरे।काममा जोतिएका विनो`दको इमान र लगन कम्पनीले रूचायो। उनलाई सर्भे टि`मभको हेल्पर बनायो।

एक दिन मालिक`लाई घर फर्केर पढाइ अघि बढाउन चाहेको कुरा बताए। दुबईमै रहेका विनो`दका मामा रण`बहादुर विकले पनि उन`लाई भेटेर घर फर्केर पढ्न भनेका थिए। यही बेला मालि`कले १ महिना काम गर, तिम्रो पदो`न्नती र तलब बढाइ`दिन्छु भनेर विनोदलाई थामे।

पोखराको शितल मौसममा हुर्कि-एका विनोद जब युएईको विमान-स्थलमा ओर्लिए, त्यतिबे-लै छिटै घर फर्केर पढाइ-लाई निरन्तता दिने कसम खाए।विमानस्थलमा ओर्लिए`पछि त्यहाँको गर्मीमा टिक्छु भन्ने सोच्नै सकिनँ। ६ महि`नामै फर्कन्छु र पढ्छु भनेर मन`मनै वाचा गरेँ,’ विनोद भन्छन् ।

कम्पनीका मालिक डग हायसले विनोद`लाई नियालि`रहेका थिए। मन पराएका रहेछन्।यता विनोद`लाई निर्माण कम्पनीमा बाहिर ५० डिग्री`सम्म चर्को घामको गर्मी उन`लाई खपिसक्नु थिएन।