सुर्खेत
पछिल्लो समय राउटे बस्तीमा असु’रक्षा बढेको भन्दै बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्र’ह री खटाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले गै’रराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्र’ति ब’न्ध गरेको छ ।
बस्तीमा थप घ’ट ना हुन नदिन बस्ती शी’ल नै गर्नु परेको बताइएकाे छ ।
राउटे युव’तीमाथि भएको यौ’न दुर्व्य’वहारको घट’नापछि बस्ती शी’ल गरिएको छ ।
राउ’टेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।
कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदि’न बस्ती शी’ल गरिएको जिल्ला प्र’ह री कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।
यो पनि हेर्नुहोस
कास्कीमा अझै घट्न सकेन संक्रमितको मृत्यु दर
तीन जना ले नै भने : ‘अदालतको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता हुँदैन्, म बोलीको पक्का छु’
फेरी अस्ताए अर्का बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर , स्वास्थ्य क्षेत्रमा ठुलो क्षति