Ultimate magazine theme for WordPress.

बिहे राम्री युवतीसँग यस कारण नगर्नुस्

841

चिटिक्क

मिलेको अनुहार, सलक्क परेको शरिर गोरो वर्णकी युवतीमाथि धेरैको नजरमा प्राय युवककाे ध्यान जान्छ र उनीहरु ती युवतीहरुसँग बिहे गर्न चाहान्छन्।

राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क जाने गर्छन् भन्ने धार्मिक शास्त्रमा उलेखन गरिएकाे छ ।

आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् ।

मान्छेकाे सुन्दरताले उनीहरुकाे बयान गरेर केहि गुण भने पाइदैन्, बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन । तर युवती सुन्दर हुनु पुरुषको लागि दुर्भाग्य हुने सत्यता छ ।

युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो । पुरुषहरु केटी राम्रो देखेपछि उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ ।

चाणक्यले सुन्दर युवती चलाख र धोकवाज हुन्छन् । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ भनेका छन् ।

केही घट नाहरुले पनि त्यो पुष्टि गर्छ । बिबाहको सिजन छ । बाहिरी सुन्दरता मात्र हैन । ख्याल गर्नुहोस् भित्री सुन्दरताको पहिचान गर्नुहोस् । तरपनि राम्री सबै खराब हुन्छन् भन्न्र चाँहि होइन् ।

कोहि बाहिरी सुन्दरता जस्तै भित्रि सुन्दरतामा पनि असल हुनसक्छन् ।

आचार्य चाणक्यले स्त्रीको व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् ।